सोच÷परिकल्पना
सम्वृद्ध क्याम्पस गुणस्तरीय उच्च शिक्षाको भविष्य सुनिश्चिता ।
ध्येय
षडानन्द बहुमुखी क्याम्पस शैक्षिक, प्राज्ञिक, तथा रचनात्मक शिक्षण सिकाइ कार्यले समुदायमा प्रतिष्ठित क्याम्पसको रुपमा स्थापित भएको हुनेछ ।
लक्ष्य
षडानन्द क्याम्पसमा आर्थिक रुपमा सवल भई भौतिक पूर्वाधारहरुको सुधार गर्दै गुणस्तरीय शिक्षण सिकाइको बातावरण सुनिश्चित भएको हुनेछ ।